थाहा पाउनुहाेस् आजकाे माैसम

डिसी नेपाल
४ चैत २०७८ ७:०२

काठमाडाैं। हाल देशमा उल्लेखनीय मौसमी प्राणाली छैन। बिहान पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा छ। दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाकाे अनुमान छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

शनिबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक वा दुई स्थानमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावाना छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *