एलआइसी नेपालले माग्यो ३ पदका लागि कर्मचारी

डिसी नेपाल
४ चैत २०७८ ९:३९

काठमाडौँ। लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै केन्द्रीय कार्यालय तथा विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो।

कम्पनीले असिस्टेन्ट पदका लागि केही, सिनियर असिस्टेन्ट पदका लागि केही र जुनियर असिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नागरिकले चैत १७ गतेभित्र आवेदन दिनुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *