नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
१० चैत २०७८ ९:२०

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद सेयर सूचिकृत भएको छ। बैंकको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो।

कम्पनीले पुष ७ गतेदेखि माघ १२ गतेसम्म १०० प्रतिशत हकप्रद बिक्री खुल्ला गरेको थियो । कम्पनीले १:१ को अनुपातमा प्रति कित्ता एक सय रूपैयाँ अंकितमा १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *