एमालेले कर्णालीका दशवटै जिल्लामा उम्मेदवारको टुंगो लगायो(सूचीसहित)

डिसी नेपाल
११ वैशाख २०७९ २०:५५
136
Shares

सुर्खेत ।नेकपा एमालेले कर्णाली प्रदेशका दशवटै जिल्लाका अधिकांश उम्मेदवारको टुंगो लगाएको छ । दैलेख र डोल्पाका दुईरदुई पालिकाबाहेक अन्य सबैमा उम्मेदवार छनोट गरिएको हो ।

एमाले कर्णाली प्रदेश कमिटीले दिएको जानकारीअनुसार हुम्लामा सबै पालिकाका अध्यक्ष छनोट भए पनि उपाध्यक्षको टुंगो लगाउन भने बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.