हेटौंडामा अग्रता उल्टियो, गठबन्धनलाई पछि पार्दै एमाले अगाडि

डिसी नेपाल
३१ वैशाख २०७९ १३:२३
5.6k
Shares

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाका गठबन्धनको अग्रतालाई उल्ट्याउँदै एमालेले अग्रता लिएको छ ।

यहाँ ५०० मत गन्दा एमालेको मेयरमा १६६ एमालेको उपमेयरमा १७४ मत खसेको छ । गठबन्धनको मेयरमा १५३ गठबन्धनको उपमेयरमा २३८ मत छ ।

राप्रपाको मेयरमा १४७ र राप्रपाको उपमेयरमा ४१ मत प्राप्त भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.