भरतपुरमा रेणुले विजयलाई १ मतले उछिनिन्, १ मत भुइँकटहरले पायो

डिसी नेपाल
३१ वैशाख २०७९ १३:४२
12.3k
Shares

काठमाडौं । भरतपुर महानगरपालिकाको मतगणनामा यसअघि पछि परेकी गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छिन् । यहाँ गठबन्धनकी रेणु दाहाल र एमालेका विजय सुवेदीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म २८ मतको गणना हुँदा रेणुले १२ भोट र विजयले ११ भोट ल्याएका छन् । कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलको पक्षमा १ भोट खसेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.