भरतपुरमा सय भोट गन्दासम्म पनि विजय नै अगाडि

डिसी नेपाल
३१ वैशाख २०७९ १४:४९
796
Shares

चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदीले झिनो अग्रता कायमै राखेका छन् ।

एक सय भोट गणना हुँसा विजय सुवेदीले ४१ भोट पाएका छन् भने गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३७ भोट पाएकी छन् ।

त्यस्तै गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८ भोट पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.