ललितपुरको मेयरमा कांग्रेस अगाडि, उपमेयरमा एमाले अगाडि
काठमाडौं । ललितपुर महानगरपालिकाको प्रारम्भिक परिणाम आएको छ । सुरुवाती गणनामा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले अग्रता लिएका छन् ।
महर्जन यसअघि पनि ललितपुरको मेयर थिए । २०० मत गन्दा चिरीबाबुले ११० मत ल्याएका छन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४७ मत प्राप्त गरेका छन् ।
उपमेयरमा भने एमाले अगाडि छ । एमालेकी मन्जली शाक्य बज्राचार्यले ६४ मत पाएकी छिन् भने माओवादीका बाबुराजा बज्राचार्यले ३७ मत पाएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment