पूर्व प्रधानमन्त्री आबेको आज अन्तिम संस्कार

डिसी नेपाल
२८ असार २०७९ १०:४३
552
Shares

टोकियो। जापानले मंगलबार शिन्जो आबेको अन्तेष्टि गर्ने तयारी गरेको छ । जापामा लामो समय प्रधानमन्त्री बनेका अबेको गत हप्ता चुनावी र्‍यालीमा गोली हानी हत्या भएको थियो।

६७ वर्षको उमेरमा निधन भएका आबेलाई श्रद्धाञ्जली दिन सोमबार साँझ गर्मीको परबाह नगरी ठूलो संख्यामा मानिस उपस्थित भएका थिए। शुक्रबार घरेलु बन्दुक बोकेका एक व्यक्तिले उनको हत्या गरेका थिए।

बन्दुक बनाउन आक्रमणकारीले युट्युबको सहयोग लिएका थिए। उनको हत्यापछि जापान स्तब्ध बनेको छ। आबे कुनै संगठनमा आबद्ध भएको र सो कार्यप्रति आक्रमणकारी असन्तुष्ट अनुसन्धानमा खुलेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *