श्रीलंकामा संकटकाल, कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घेले सूचना जारी गरे

डिसी नेपाल
२ साउन २०७९ ११:०४
92
Shares

काठमाडौं । श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले देशमा संकटकालको घोषणा गरेका छन् । सरकारले आइतबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

श्रीलंकामा जारी विरोध प्रदर्शन र सामाजिक अशान्तिलाई शान्त पार्ने प्रयास भइरहेको छ। श्रीलंका अहिले आर्थिक संकटबाट गुज्रिरहेको छ ।

सरकारले जारी गरेको सूचनामा भनिएको छ, ‘सार्वजनिक व्यवस्था कायम गर्न आवश्यक हुने र अत्यावश्यक सेवाको आपूर्ति र मर्मतसम्भारलाई निरन्तरता दिन पनि जनताको हितमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *