उडिरहेको गोएयरको विमानको पाइलट अगाडिको सिसा आकाशमै फुट्यो
काठमाडौं । दिल्लीबाट गुवाहाटी जाँदै गरेको गोएयरको गो फर्स्ट उडानको विन्डशिल्ड बुधबार हावामा फुटेको छ । यसपछि विमानलाई जयपुरतर्फ मोडिएको छ ।
डिजीसीएले यो जानकारी दिएको हो। एक दिनअघि पनि गोएयरका दुई जहाज इन्जिन फेल र अन्य प्राविधिक समस्याका कारण डाइभर्ट भएका थिए । यसै क्रममा रनवेमा कुकुर आएका कारण लेहबाट दिल्लीका लागि गो एयरको उडान हुन सकेन ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment