बगैँचा एक, स्वामित्व अनेक
कर्णाली। सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ भट्टेचौरस्थित कर्णबहादुर रानाको ड्रागन फ्रुट खेती । कृषि विकास निर्देशनालय सुर्खेतको सहयोगमा ‘बगैँचा एक स्वामित्व अनेक’ कार्यक्रमअन्तर्गत यहाँका १९ घरधुरीले ड्रागनखेती गरिरहेका छन् । तस्बिरः प्रकाश अधिकारी(रासस)
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment