बगैँचा एक, स्वामित्व अनेक

डिसी नेपाल
१२ साउन २०७९ १५:०७
44
Shares

कर्णाली। सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ भट्टेचौरस्थित कर्णबहादुर रानाको ड्रागन फ्रुट खेती । कृषि विकास निर्देशनालय सुर्खेतको सहयोगमा ‘बगैँचा एक स्वामित्व अनेक’ कार्यक्रमअन्तर्गत यहाँका १९ घरधुरीले ड्रागनखेती गरिरहेका छन् । तस्बिरः प्रकाश अधिकारी(रासस)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *