पहिरोको बाटो छिचोलेर विद्यालय जाँदै विद्यार्थी

डिसी नेपाल
२१ साउन २०७९ १०:२८

गलेश्वर।म्याग्दीको धवलागिरि गाउँपालिका– ४ मुदीको खाम्लामा पहिराले बाटो बगाइ दिएपछि जोखिम मोलेर पहिराको बाटो छिचोल्दै विद्यालय जान लागेका विद्यार्थी ।
लगातारकाे वर्षाले धेरै ठाउँहरुमा बाढी,पहिरो गएपछि विद्यार्थीहरुलाई विद्यालयसम्म जान पनि अफ्टेरो परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *