अमेरिकाको ओहायोमा गोली चल्यो, ४ जनाको मृत्यु

डिसी नेपाल
२२ साउन २०७९ १२:१७
284
Shares

न्युयोर्क। अमेरिकाको ओहायोको बटलर बजारका विभिन्न क्षेत्रमा भएका गोलाबारी चार जनाको मृत्यु भएको छ। प्रहरीले गोलीबारीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ।

डेटनको उत्तरमा रहेको ओहायो सहरमा भएको गोलाबारीमा उनीहरूको मृत्यु भएको हो। गोलाबारी चलाएपछि आक्रमणकारी फरार छन्। प्रहरीले आक्रमणकारीको खोजी भइरहको जनाएको छ।

प्रहरीले आक्रमणमा संलग्न रहेका एक संदिग्ध व्यक्तिको वरपर नजान सर्वसाधारणलाई आग्रह गरेको छ । स्टेपेन मार्लो नाम गरेका ती व्यक्तिसँग सशस्त्र हतियार रहेको बट्ल क्षेत्रका प्रहरी प्रमुखले बताएका छन्।

आक्रमणमा चार जनाको घटनास्थलमै मृत्यु भएको र केही घाइते भएको उनले बताए। बट्लर सहरको जनसंख्या ८ हजार छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *