नयाँ प्रजातिको छेपारो
तस्वीरः(रासस)
काठमाडौं।मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिका अन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा फेला नयाँ प्रजातिको छेपारो देखिएको छ।
यसको नाम ‘सिक्किम छेपारो’ अर्थात वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो । संरक्षणकर्मीहरु विवेक गौतम, सन्तोष भट्टराई र डा. रामचन्द्र कँडेल सम्मिलित टोलीले अनुसन्धानको क्रममा नयाँ प्रजाति फेला परेको जनाएको हो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment