क्षणभरमै खरानी भयो बालाजुस्थित जुत्ता उद्योग (फोटोफिचर)

डिसी नेपाल
२५ साउन २०७९ १४:१३
1.3k
Shares

काठमाडाैं। काठमाडौँ महानगरपालिका-१६ बालाजु बाइपास नजिकको जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रण गर्दै अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरू।

घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो। आगो नियन्त्रणमा आए पनि जुत्ता कारखाना जलेर खरानी भएको छ। कारखानाभित्रका सबै सामान काम नलाग्ने भएका छन्। आगलागीको कारण पनि खुल्न सकेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *