विमानस्थलमा जथाभावी चक्कु प्रहार गर्ने व्यक्तिमाथि गोली प्रहार

डिसी नेपाल
२५ साउन २०७९ १४:५०
1.1k
Shares

पेरिस। फ्रान्सको राजधानी पेरिस बाहिर चार्ल्स डे गौले विमानस्थलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई पुलिस अधिकारीहरूले गोली प्रहार गरेका छन्। विमानस्थलमा बुधबार जथाभावी चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको हो। उनको घटनास्थलमै निधन भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

पेरिस पुलिस विभागले आफ्नो ट्विटर अकाउन्टमा भन्यो, ‘अधिकारीहरूले रोइसी–चार्ल्स डे गौले एयरपोर्टमा चक्कु लिएर धम्की दिने व्यक्तिलाई निष्प्रभावी गरिएको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *