महाअभियाेग समितिकाे बैठक २५ भदौमा बस्ने

डिसी नेपाल
१९ भदौ २०७९ १३:०९
60
Shares

काठमाडौं। महाअभियाेग सिफारिस समितिकाे बैठक २५ भदौमा बस्ने भएको छ। निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरासँग समितिले आज पाँचवटा प्रश्न साेधेकाे थियाे । आजको बैठक एक घन्टा बसेकाे थियाे । एक घन्टामा पाँच प्रश्न साेधिएकाे थियाे।

निर्वाचनकाे तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकोले बैठक ६ दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए।

आजको बैठकमा समिति सदस्यहरूले जबरासँग पूर्वडीआइजी रञ्जन काेइरालाबारे प्रश्न साेधेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.