प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले बढ्यो

डिसी नेपाल
२० भदौ २०७९ ११:४०

काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ। यस वृद्धिसँगै सूचक १९७८.३० विन्दुमा आएको छ । ४ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

कुल १५ कम्पनीको एक हजार कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा २१ वटा कारोबार भएको छ। ९ कम्पनीको भाउ बढेको छ भने ५ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *