ललितपुरकाे फूलचोकी जंंगलमा महिलाकाे शव फेला
काठमाडौं। ललितपुरको फूलचोकी जंंगलमा एक महिलाको शव फेला परेको छ। शव फेला परेसँगै प्रहरीले एक जना पुरुषलाई पनि पक्राउ गरेको छ।
ललितपुर प्रहरी परिसरका अनुसार उनको हत्या अनुमान गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment