विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदका लागि ५२२ जना कर्मचारी

डिसी नेपाल
३१ भदौ २०७९ १०:२१
220
Shares

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। प्राधिकरणले एक सूचना जारी गर्दै तह १० देखि तह तीनसम्म गरी ५२२ जना कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले असोज २७ गतेसम्म आवेदन दिनुपर्ने प्राधिकरणले जनाएको छ। आवेदनले प्राधिकरणको वेबसाइतमा गई अनलाइनमार्फत आवेदन दिनुपर्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *