आज सेयर बजार बन्द

डिसी नेपाल
३ असोज २०७९ ९:११

काठमाडौं। आज (सोमबार) सेयर बजार बन्द रहने छ ।  सरकारले संविधान दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा दिने निर्णय सँगै सेयर बजार पनि बन्द हुने भएको हो।

अब सेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ। आइतबार नेप्से सूचक ३३.७७ अंकले घटेर १८७६.४१ बिन्दुमा पुगेर रोकिएको थियो । कुल १ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *