डा. केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीचको अनौपचारिक वार्ता सकियो

डिसी नेपाल
३ असोज २०७९ १७:२५
40
Shares

काठमाडौं । स्वास्थ्य शिक्षा क्षेत्रको सुधारको माग गर्दौ २०औं पटक अनसन बसिरहेका डा. गोविन्द केसी र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीचको अनौपचारिक वार्ता सकिएको छ ।

वार्तामा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल र एक जना उपसचिव सहभागी थिए ।

वार्तामा स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित मागका विषयमा छलफल भएको डा. केसीको तर्फबाट वार्तामा सहभागी प्रितम सुवेदीले जनाएका छन् ।

वार्ता फेरी भोली (मंगलबार) विहान १० बजे बस्ने गरी टुङ्गीएको उनले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *