महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी
काठमाडौँ। महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो। इन्स्योरेन्सले असिस्टेन्रसिनियर असिस्टेन्ट, ट्रेनी असिस्टेन्ट र अन्डरराइटिङमा कर्मचारी माग गरेको हो।
कम्पनीले उक्त पदका लागि व्यवस्थापन संकायअन्तर्गत स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ। योग्यता पुगेका इच्छुक व्यक्तिले ३१ असोजसम्म कम्पनीको इमेलमार्फत आवेदन दिन सक्नेछन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment