जिल्ला प्रशासन मोरङद्वारा हतियार बुझाउन आग्रह

डिसी नेपाल
२२ असोज २०७९ १८:२०

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ लाई मध्यनजर गरी इजाजतपत्र प्राप्त हातहतियार बुझाउन आज सार्वजनिक सूचना जारी गरेको छ ।

गृह मन्त्रालयको निर्देशनअनुसार जारी गरिएको सो सूचनाअनुसार आउँदो कात्तिक ४ गतेभित्र हतियारधनीहरुले बुझाई सक्नुपर्ने प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले बताए।

खासगरी, निर्वाचन स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पत्र गर्न यस्ता हतियार जिल्ला प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालयमा बुझाई सक्नुपर्ने अन्यथा प्रचलित कानुुनबमोजिम भइजाने प्रजिअ दाहालले स्पष्ट पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *