झलनाथको क्षेत्रमा मतपेटिकाबाट मतपत्र खसेपछि लफडा

डिसी नेपाल
५ मंसिर २०७९ १३:५४

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम १ मा मतपेटिकाबाट मतपत्र खसेपछि विवाद सुरु भएको छ । मतदान केन्द्रबाट गणनास्थलसम्म मतपेटिका लैजाने क्रमममा मतपत्र खसेको थियो ।

विवाद मिलाउन अहिले छलफल चलिरहेको छ । सहमतिपछि मात्रै मतगणना सुरु हुने जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *