झाँपा ५ मा भारी मतान्तरले विजयी भए एमाले अध्यक्ष ओली

डिसी नेपाल
७ मंसिर २०७९ १८:१५

झाँपा। झाँपा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् ।

ओलीले नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई भारी मतले पराजित गर्दै निर्वाचित भएका हुन् । ओलीले ५२ हजार ३ सय १५ मत ल्याए भने कांग्रेसका अधिकारीले २३ हजार ७ सय १४ मत मात्र ल्याउन सके ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *