चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत
काठमाडौं। सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च अदालत जान नरोक्ने संकेत गरेको छ।
बुधबार संघीय संसद सचिवालयले उनलाई महाभियोग प्रस्ताव निस्प्रभावी भएको पत्र पठाएपछि प्रधानन्यायाधीश निवास अघि तैनाथ सुरक्षाकर्मी पछि हटेका छन्।
गेटअघि बाक्लो संख्यामा खटिएकाे प्रहरी टोली हटेपछि सरकारको जबरालाई नरोक्ने संकेत दिएकाे अनुमान छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment