प्रधानमन्त्रीले गरे गोरखा महोत्सव उद्घाटन (फोटोफिचर)

डिसी नेपाल
२७ पुष २०७९ १४:३५
56
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११औँ गोरखा महोत्सवको उद्घाटन गरेका छन्। काठमाडौंबाट हेलिकप्टरमार्फत गोरखा पुगेका उनले महोत्सवको उद्घाटन गरेका हुन्।

तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *