सुदूरपश्चिमको सभामुखमा दुई जनाको उम्मेदवारी
धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुखमा दुईजनाको उम्मेदवारी परेको छ ।
माओवादीका भीमबहादुर भण्डारीले गीतादेवी मालको समर्थन र जानकी बम एैरको प्रस्तावमा उम्मेदवारी दिएका छन् भने कांग्रेसका मानबहादुर रावलले मेघराज खड्काको समर्थन र पृथ्वीबहादुर सिंहको प्रस्तावमा सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।
सभामुख चयनका लाथि भोलि बिहीबार निर्वाचन हुँदैछ ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment