मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं। सत्ता साझेदार दलको बैठक बस्नु अघि मन्त्रिपरिषद बैठक बस्दैछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विहान ११ बजे बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाएका हुन्। आजै सत्ता साझेदार दलको बैठक पनि बस्दैछ। मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा सत्ता साझेदार दलहरुबी छलफल हुँदैछ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिएपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment