अष्ट्रेलियामा वृद्धा बिरामीलाई कुटपिट गर्ने नेपाली नर्स पक्राउ

डिसी नेपाल
१६ माघ २०७९ १८:५८
1.5k
Shares

काठमाडौं । अष्ट्रेलियामा वृद्धा बिरामीमाथि कुटपिट गरेको आरोपमा एक जना नेपाली नर्स पक्राउ परेकी छन्।

नाइन न्युज सिड्नीका अनुसार इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत अस्मिता पाण्डे पक्राउ परेकी हुन् ।

कुटपिट गरेको उजुरी उनकै सहकर्मीले गरेपछि केही दिनअघि पक्राउ गरिएको हो । पक्राउ परेकी पाण्डेलाई मार्चमा सजाय सुनाइने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *