परराष्ट्र मन्त्री पौडेलेको पहिलो बिदेश भमण श्रीलंकाबाट

डिसी नेपाल
१७ माघ २०७९ ६:४९
136
Shares

काठमाडौं। परराष्ट्र मन्त्री बिमला राई पौडेलको पहिलो बिदेश भमण श्रीलंकाबाट हुने भएको छ।

बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं बर्षगाठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि पराराष्ट्र मन्त्री पौडेल श्रीलंका जान लागेकी हुन्।

उनको श्रीलंका भमणलाई मन्त्रिपरिषदको सोमबार बसेको बैठकले स्विकृत गरेको छ।

मंगलबारदेखि कोलम्बोमा सुरु हुने बिशेष समारोह आर्थिक संकटले टाट परे पछि बौतरिने क्रममा श्रीलंकाले यो बिशेष समारोह आयोजना गरेको हो।

सो समारोहमा परराष्ट्र मन्त्री पौडेलले समकक्षी अलि साबिक्रोसहित श्रीलंकाका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नेछिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *