बागमती प्रदेशका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा डिपी ढकाल नियुक्त

डिसी नेपाल
१७ माघ २०७९ १२:२१
48
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा माओवादी केन्द्रका केन्द्रीय सदस्य डिपी ढकाल नियुक्त भएका छन् ।

मंगलबार बसेको बागमती प्रदेश मन्त्रिपरिषदको बैठकले ढकाललाई मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *