एमाले सचिवालय बैठक सुरु
काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक सूरू भएको छ। केन्द्रीय कार्यालय, च्यासलमा एमाले सचिवालय बैठक सुरु भएको हो।
गत १० पुसको सहमति तोडेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरे पछि एमालेले सचिवालय बैठक बोलाएको हो।
प्रचण्ड सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने लगायतका बिषयमा एमालेले निर्णय गर्ने बुझिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment