यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१४ फागुन २०७९ ८:४५

काठमाडौँ।नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।  राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१  पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिददर १३९ रूपैयाँ ८५ पैसा र बिक्रीमा १४० रूपैयाँ ४९ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रूपैयाँ ६३ पैसा र बिक्रीमा ९० रूपैयाँ ०४ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ३८ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८२ पैसामा काराेबार भईरहेको राष्ट्र बैंकले जानेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ७८ पैसा र विक्रीमा १० रुपैयाँ ८२ पैसा, चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २१ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ३७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २० पैसा र बिक्रीदर ३६ रुपैयाँ ३६ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ७८ पैसा र बिक्रीदर २९ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *