प्रि-ओपन सेसनमा नेप्से सूचकमा ६.११ अंकले ओरालो

डिसी नेपाल
१४ फागुन २०७९ ११:१८

काठमाडौँ। प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ६.११ अंकले घटेको छ। यससँगै सूचक २०१६.५३ विन्दुमा आएको छ।

४ कम्पनीको २२ लाख १ हजार १३० रुपैयाँको सेयर कारोबार भएको छ। आइतबार कुल ४ हजार ५७६ कित्ता सेयर खरिदबिक्री भएको छ। यो सेसनमा कुल ३ कम्पनीको भाउ बढेको छ भने ३५ को मूल्य घटेको छ र १ कम्पनी स्थिर रहेको छ।

यसैगरी १३ उपसूचकहरुमध्ये २ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ७ कम्पनीमा ओरालो लागेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *