राजधानीमा हाेलीकाे उमंग (फोटोफिचर)

डिसी नेपाल
२२ फागुन २०७९ १३:४१
80
Shares

काठमाडौं। देशभर सोमबार फागुपूर्णिमा हर्षाेल्लासका साथ मनाइँदै छ। तराईमा औपचारिक रुपमा मंगलबार मनाइने भए पनि आइतबार पनि फागुपूर्णिमा मनाइरहेका छन्।

फागु पूर्णिमा अवसरमा काठमाडौंको वसन्तपुरमा भेला भएका बालबालिकादेखि युवाहरुले हर्षाेल्लासका साथ मनाइरहेका छन्। एक अर्कालाई रङ लगाएर शुभकामना साटासाट गर्दै नाचगान गरेर फागुपूर्णिमा मनाइरहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *