अखिल र अखिल क्रान्तिकारीका प्यानलाई हराउँदै पदमकन्यामा नेबिसंघ बिजयी
काठमाडौं। पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघकी ज्योति पनेरु विजयी भएकी छन्।
नेकपा एमाले निकट अखिल र नेकपा माओवादी निकट अखिल क्रान्तिकारीको प्यानललाई हराउँदै नेबिसंघकी पनेरु बिजयी हुन्। उनले अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई पराजित गरेकी हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment