राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने
काठमाडौं। राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ।
सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी बिभागले भने आफनो सेवा नरोकिने जनाएको हो।
बिभागका अनुसार कार्यालय बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment