जसपाको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दै

काठमाडौँ। जनता समाजवादी पार्टीको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।
बैठक पार्टी कार्यालय बालकुमारीमा बस्दै छ।
बैठकमा विधान अधिवेशनको तयारी,आवश्यक उपसमिति गठन लगायतका विषयमा छलफल हुने छ।
प्रतिक्रिया
Facebook Comment