प्रि-ओपन सेसन नेप्सेमा ३.१२ अंकले वृद्धि

डिसी नेपाल
८ चैत २०७९ ११:५२

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक बुधबार ३.१२ अंकले वृद्धि भएको छ। नेप्स सूचक ३.१२ अंकले बढेर १९५२.१८ विन्दुमा आएको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६० अंक बढेको छ।

१८ कम्पनीको १ हजार ९६१ कित्ता सेयरको किनबेच हुँदा ७ लाख ४६ हजार ८४३ रुपैयाँको कारोबार भएको छ। जसमध्ये १२ वटा कम्पनीको मूल्य बढेको छ भने चारवटा स्टकको मूल्य घटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *