बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक

डिसी नेपाल
८ चैत २०७९ १८:४८
184
Shares

काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी छन्।

बुधबारको बैठकमा सत्ता साझेदार अन्य दलका नेता भने सहभागी छैनन्। बैठकमा, सरकारलाई पूर्णता दिनेबारे छलफल हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *