सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी

डिसी नेपाल
९ चैत २०७९ १४:४९

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकारको न्युनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुनेछ ।

यसअघि बुधबार पनि गठबन्धनको बैठक बसेको थियो । तर, मन्त्रालय बागबन्डामा सहमति नभएकाले पुनः बिहीबार बसेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *