मिटरब्याज पीडित र सरकारबीच वार्ता जारी
काठमाडौं। मिटरब्याज पीडित र सरकारबीच वार्ता भइरहेको छ। सिंहदरवारस्थित गृहमन्त्रालयमा मिटरब्याजपीडित र सरकारका प्रतिनिधिबीच वार्ता भइरहेको हो।

मिटरब्याज पीडित काठमाडौं आएर न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन्। यसअघि पनि सरकारले मिटरब्याज पीडितको एउटा समूहसँग वार्ता गरेर पाँच बुँदे सहमति गरेको थियो।

तर, अर्काे मिटरब्याजपीडितको समूहले अस्वीकार गर्दै आएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment