कर्णाली सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो

डिसी नेपाल
२७ चैत २०७९ १४:३३
164
Shares

सुर्खेत। नेकपा एमालेले सोमबारबाट लागू हुनेगरी कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन लिएको छ।

आइतबार एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए। यसको भोलिपल्टै सोमबार नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको दुई हप्ता नपुग्दै एमालेले समर्थन फिर्ता लिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *