साझाको नयाँ बिजुली बस पाटनढोका-रत्नपार्क-जोरपाटी रुटमा चल्ने
ललितपुर। साझा यातायातको बिजुली बस आजवाट थप नयाँ रुटमा चल्ने भएको छ।
पत्रकार तथा नागरिक अभियन्ता कनकमणी दीक्षितका अनुसार साझा यातायातको पाटनढोका-रत्नपार्क-जोरपाटी बिजुली बस सेवा आजबाट सुरु हुनेछ।
उनका अनुसार सोमबार दिउँसो २ः३० बजे ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जनले सो नयाँ रुटको शुभाराम्भ गर्दैछन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment