उपेन्द्र यादवको फेसबुकमा अश्लिल सामाग्री पोस्ट
काठमाडौं। जनता समाजवादी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवको फेसबुक पेजमा अश्लिल सामाग्री पोष्ट भएको छ।
उनको फेसबुकबाट एउटा अश्लिल भिडियो शेयर भएको छ। यादवको फेसबुक ह्याक भएको अनुमान गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment