कैलालीमा एक युवक मृत फेला

डिसी नेपाल
१३ भदौ २०८० २२:४६
76
Shares

धनगढी । कैलालीको जमुनानगरका एक युवक आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन्।

गोदावरी नगरपालिका–७ जमुनानगरका २२ वर्षीय उत्तम वली आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका हुन्।

आज १२ः१० बजेको समयमा आफ्नै एक तले ४ कोठे घरको आफु सुत्ने कोठामा वली मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। शवलाई पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *